सगरमाथा आधार शिविरबाट अमेरिकी विशेष दूत गोरद्वारा कार्गो ड्रोन सार्वजनिक
शनिबार, १९ वैशाख २०८३, ०७ : १५
सारांश
- दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले सगरमाथा आधार शिविरमा 'अल्टा एक्स जेन २' कार्गो ड्रोन सार्वजनिक गरेका छन् ।
- अमेरिकी कम्पनी फ्रीफ्लाइले निर्माण गरेको यो ड्रोनको शुक्रबार आधार शिविरमै अनावरण गरिएको हो ।
- यो ड्रोन प्रयोगमा आएपछि दुर्गम हिमाली क्षेत्रमा सामग्री ढुवानी सेवालाई प्रभावकारी बनाउन सकिने अमेरिकी पक्षको दाबी छ ।
काठमाडौँ । दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले सगरमाथा आधार शिविर भ्रमणका क्रममा ‘अल्टा एक्स जेन २’ कार्गो ड्रोन सार्वजनिक गरेका छन् ।
स्रोतका अनुसार अमेरिकी कम्पनी फ्रीफ्लाइले निर्माण गरेको सो ड्रोन शुक्रबार आधार शिविरमै अनावरण गरिएको हो । ड्रोनको हाल केवल उद्घाटन मात्र गरिएको हो । आवश्यक सबै प्रक्रिया पूरा भएपछि मात्र यसको नियमित सञ्चालन सुरु गरिने बताइएको छ।
यो ड्रोन प्रयोगमा आएपछि दुर्गम हिमाली क्षेत्रमा सामग्री ढुवानी सेवालाई प्रभावकारी बनाउन सकिने अमेरिकी पक्षको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण