संसद् बैठक
प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश प्रतिस्थापन विधेयक
सोमबार, २८ वैशाख २०८३, १४ : ५५
सारांश
- कानुन मन्त्री सोविता गौतमले प्रतिनिधिसभामा प्रधानमन्त्रीका तर्फबाट तीन अध्यादेश पेस गरेकी छन् ।
- पेस गरिएका अध्यादेशहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन), सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) रहेका छन् ।
- सरकारले यी अध्यादेशमार्फत सम्बन्धित कानुन संशोधन गरी सेवा प्रवाहलाई सहज बनाउने अपेक्षा गरेको छ ।
काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतमले तीन प्रतिस्थापन विधेयक पेस गरेकी छन् ।
प्रधानमन्त्रीका तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश प्रतिस्थापन विधेयक पेस गरेकी हुन् ।
तीन अध्यादेशमार्फत सम्बन्धित कानुन संशोधन गरेर सेवा प्रवाहमा सहज हुने सरकारको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
-
भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण