बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश प्रतिस्थापन विधेयक

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतमले तीन अध्यादेश पेस गरेकी छन् ।  प्रधानमन्त्रीका तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी...