संसद् बैठक
आकस्मिक समयमा बोल्न चाहने सांसदलाई सभामुखले समय नदिएपछि....
बिहीबार, ०७ जेठ २०८३, ११ : ५३
सारांश
- सभामुखले केही सांसदलाई आकस्मिक समयमा बोल्न नदिएपछि संसद बैठक प्रभावित भएको छ ।
- सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बोल्ने समय दिन बाध्य भएका हुन् ।
- सभामुख अर्यालले राजेन्द्र राई, इन्दिरा राना, बलावती शर्मालगायतलाई समय निर्धारण गरेका थिए ।
काठमाडौँ । आकस्मिक समयमा सभामुख डीपी अर्यालले केही सांसदलाई बोल्ने समय नदिएपछि संसद बैठक केहीबेर प्रभावित बन्न पुगेको छ ।
बिहीबारको बैठकमा सभामुखले केही सांसदलाई समय दिएर केहीलाई नदिएपछि बोल्न चाहनेहरु उठेर विरोध जनाएसँगै सभामुख अन्ततः समय दिन बाध्य भए ।
उनले सांसदहरु राजेन्द्र राई, इन्दिरा राना, बलावती शर्मालगायतलाई समय निर्धारण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
-
बलिउड अभिनेता बेदीले गरे पशुपतिनाथको दर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण