मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी सत्तापक्षका सांसदहरूले बजेटको बचाउ गरेका छन् भने प्रतिपक्षी सांसदहरूले विरोध गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरू...