मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।  प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको...