एमाले पदाधिकारीको यस्तो छ प्रस्तावित बरियताक्रम
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय केन्द्रीय पदाधिकारीको बरियताक्रम प्रस्ताव गरेका छन् ।
- जेठ ४ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले सचिवालय सदस्यहरूको बरियताक्रम प्रस्ताव गरेका हुन् ।
- प्रस्तावित बरियताक्रमअनुसार पार्टी अध्यक्ष ओलीपछिको दोस्रो वरियता उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ प्रस्ताव गरिएका छन् ।
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय केन्द्रीय पदाधिकारीको बरियताक्रम प्रस्ताव गरेका छन् । जेठ ४ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले सचिवालय सदस्यहरूको बरियताक्रम प्रस्ताव गरेका हुन् । उक्त प्रस्तावमाथि शुक्रबार बस्ने बैठकले निर्णय गर्नेछ ।
प्रस्तावित बरियताक्रमअनुसार पार्टी अध्यक्ष ओलीपछिको दोस्रो वरियता उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ प्रस्ताव गरिएका छन् । वरियताको अन्तिममा सचिव महेश बस्नेत प्रस्ताव भएका छन् ।
यस्तो छ प्रस्ताव
अध्यक्ष–केपी शर्मा ओली
उपाध्यक्ष– रामबहादुर थापा ‘बादल’
उपाध्यक्ष– विष्णु पौडेल
उपाध्यक्ष– पृथ्वीसुब्बा गुरूङ
उपाध्यक्ष– गोकर्ण विष्ट
उपाध्यक्ष– रघुजी पन्त
महासचिव– शङ्कर पोखरेल
उपमहासचिव– लेखराज भट्ट
उपमहासचिव– रघुवीर महासेठ
उपमहासचिव– योगेश भट्टराई
सचिव– छविलाल विश्वकर्मा
सचिव– पद्मा अर्याल
सचिव– खगराज अधिकारी
सचिव– भानुभक्त ढकाल
सचिव– यामलाल कँडेल
सचिव– शेरधन राई
सचिव– राजन भट्टराई
सचिव– हिक्मत कार्की
सचिव– महेश बस्नेत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
-
बलिउड अभिनेता बेदीले गरे पशुपतिनाथको दर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण