शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
मधेस सरकार

मधेसमा मन्त्रिपरिषद् पुनर्गठन, एमालेका समिर बने मन्त्री

बिहीबार, ०७ जेठ २०८३, २२ : ००
बिहीबार, ०७ जेठ २०८३

जनकपुरधाम । मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । 

सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हाे । सीके राउत नेतृत्वकाे जनमत पार्टीबाट अर्थमन्त्री बनेका महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री यादवसमक्ष राजीनामा दिएका थिए।

यस्तै मुख्यमन्त्री यादवले एमालेका महम्मद समिरलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप