सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

बेलायती मन्त्री मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरु)

आइतबार, १० जेठ २०८३, १२ : ४१
आइतबार, १० जेठ २०८३

सारांश

  • नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन् ।
  • मन्त्री मल्होत्राले आइतबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआराधना गरेकी हुन् ।
  • तीन दिने नेपाल भ्रमणका क्रममा आएकी उनले मन्त्रीहरूसँग भेटघाट गर्नुका साथै लुम्बिनी र कपिलवस्तुको पनि भ्रमण गरेकी छन् ।

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन् । राज्यमन्त्री मल्होत्रालाई आइतबार बिहान पशुपति मन्दिरमा दर्शन गरेकी हुन् । 

मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी हुन् । भ्रमणका क्रममा उनले मन्त्रीहरूसँग भेटघाट गर्नुका साथै लुम्बिनी र कपिलवस्तुको पनि भ्रमण गरेकी छन् । 

sima-malhotra-pashupati (1)sima-malhotra-pashupati (2)sima-malhotra-pashupati (3)sima-malhotra-pashupati (4)sima-malhotra-pashupati (5)sima-malhotra-pashupati (6)sima-malhotra-pashupati (7)sima-malhotra-pashupati (8)sima-malhotra-pashupati (9)sima-malhotra-pashupati (10)sima-malhotra-pashupati (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप