मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान

काठमाडौँ। एन्डी बर्नहाम आधिकारिक रूपमा ब्रिटेनका ५९ औँ प्रधानमन्त्री बनेका छन्। बकिङ्गम प्यालेसमा राजा चार्ल्ससँग भएको निजी भेटघाटका क्रममा उनलाई सरकार गठनका लागि आमन्त्रित गरिएको हो। उता डाउनिङ स्ट्रिटमा लेबर पार्टीका...