सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस

शुक्रबार, १५ जेठ २०८३, ०९ : ४२
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । गणतन्त्र दिवस २०८३ मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन् । 

उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । समारोह जारी रहेको क्रममा उनी बेहोस भएका हुन् । 

बेहोस सैनिक जवानको परिचय खुल्न सकेको छैन । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

1-20c7d97a-04f9-4114-9183-9729bc9101bb2-eed027d9-0a9b-4ee6-8295-89097219ba543-bfd8f8bd-a9a1-4af5-bb7c-4632bf657ba44-f6bf952f-33a5-4cc4-9937-a60a4a02246c

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप