नेताहरूको कार्य विभाजनसहित एमालेले जारी गर्यो अपानि–२ (पूर्णपाठ)
शुक्रबार, १५ जेठ २०८३, २२ : ४३
सारांश
- नेकपा एमालेले 'अन्तर पार्टी निर्देशन-२' जारी गरेको छ ।
- यो निर्देशन अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र रिहाइपछि बसेको सचिवालयको आठौँ बैठकमा निर्वाचनको समीक्षापछि जारी गरिएको हो ।
- अपानिमा नेताहरूको कार्य विभाजन र सचिवालय बैठकका निर्णयहरू समावेश छन् ।
काठमाडौँ । नेकपा एमालेले ‘अन्तर पार्टी निर्देशन–२’ जारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र रिहाइपछि सचिवालयको आठौँ बैठक बसेर निर्वाचनको समीक्षा गरेपछि अपानि जारी गरेको हो ।
अपानिमा नेताहरूको कार्य विभाजन र सचिवालय बैठकका निर्णयहरू समेटिएका छन् ।
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण