इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
बिहीबार, २१ जेठ २०८३, १४ : १६
काठमाडौँ । इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षति इरानी ड्रोन आक्रमणबाट नभई अमेरिकी निर्मित प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको खराबीका कारण भएको दाबी गरेको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसैन मोहबीले विमानस्थलको यात्रु टर्मिनलमा भएको क्षति अमेरिकी प्याट्रियट प्रणालीको त्रुटिका कारण भएको बताएका हुन्।
तर कुवेतका अधिकारीहरूले बुधबार इरानी ड्रोनले विमानस्थलमा आक्रमण गरेको दाबी गरेका छन् । उक्त घटनामा एक जनाको मृत्यु भएको तथा ६३ जना घाइते भएको कुवेती अधिकारीहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण