आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा कास्की निर्वाचन

न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी

शनिबार, २३ जेठ २०८३, १९ : १८
शनिबार, २३ जेठ २०८३

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्ला सभापतिमा यदु अधिकारी विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा अधिकारीले एक भोट अन्तरले जित हासिल गरेका हुन् । अधिकारीले १ सय १५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एकराज न्यौपानेले १ सय १४ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप