राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
सोमबार, २५ जेठ २०८३, ०८ : ०२
सारांश
- काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै रहेको चिया पसलमा आगलागी भएको छ।
- आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली र दमकल परिचालन गरिएको छ।
- आगलागीको कारण र क्षतिको विवरण भने अझै खुल्न सकेको छैन।
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा आगलागी भएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै रहेको एउटा चिया पसलमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका हुन्।
आगलागी सुरु भएलगत्तै आगोलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली र दमकल परिचालन गरिएको छ। आगलागी कसरी र के कारणले भयो भन्नेबारे अहिलेसम्म स्पष्ट कारण खुल्न सकेको छैन। घटनाको विस्तृत विवरण र क्षतिको अवस्था आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण