काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ । विभागका अनुसार नयाँ प्रक्रियाबाट छापिएको राहदानी केही सेवाग्राहीले आज असार २९ गतेबाट लिइसकेका छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित विभागको...