काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास गरेको तथा विभिन्न व्यक्तिबाट धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घको काठमाडौँ शाखाका अनुसार केही...