गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन
बुधबार, २७ जेठ २०८३, २० : ४९
काठमाडौँ । दोस्रो पटक गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङले कालभैरवको दर्शन गरेका छन्। बुधबार साँझ हनुमानढोका दरबार क्षेत्र पुगेर गुरुङले कालभैरवकाे दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका हुन्।
सम्पत्ति विवरणको विषयमा गृहमन्त्री पदबाट राजीनामा दिएका उनी मङ्गलबार पुनः गृहमन्त्रीमा नियुक्त भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण