कोशीमा पर्यटन वन तथा वातावरणको लागि ३ अर्ब ४९ करोड
सोमबार, ०१ असार २०८३, १७ : १२
सारांश
- कोशी प्रदेश सरकारले पर्यटन, वन तथा वातावरण क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्दै कोशी पर्यटन भ्रमण वर्षका लागि १२ करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
- यसैगरी, पदमार्गमा आधारित पर्यटन प्रबद्र्धनका लागि १२ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरणको लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले कोशी पर्यटन भ्रमण वर्षका लागि १२ करोड १२ लाख, पदमार्गमा आधारित पर्यटन प्रबद्र्धनलाई १२ करोड ७७ लाख विनियोजन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
-
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण