रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
बुधबार, १० असार २०८३, १२ : २५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिन प्रतिनिधिहरूलाई सामग्री सहितको झोला वितरण गरियो।
- झोलाभित्र रास्वपाको क्याप, पेन, कपी तथा परिचयपत्र (आइडी कार्ड) लगायतका सामग्री समावेश गरिएको छ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिन प्रतिनिधिहरूलाई सामग्री सहितको झोला वितरण गरिएको छ। झोलाभित्र रास्वपाको क्याप, पेन, कपी तथा परिचयपत्र (आइडी कार्ड) लगायतका सामग्री समावेश गरिएको छ।
महाधिवेशनअन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुन गइरहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सर्पदंशका घटना बढ्दै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण