चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिन प्रतिनिधिहरूलाई सामग्री सहितको झोला वितरण गरिएको छ। झोलाभित्र रास्वपाको क्याप, पेन, कपी तथा परिचयपत्र (आइडी कार्ड) लगायतका सामग्री...