बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो

बिहीबार, ११ असार २०८३, १३ : ४५
बिहीबार, ११ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खसेको छ ।
  • रास्वपा निर्वाचन आयोगले बिहीबार केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न भएसँगै यसबारे जानकारी गराएका हो ।
  • अब एप मार्फत प्रवासका प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खसेको छ । रास्वपा निर्वाचन आयोगले बिहीबार केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न भएसँगै यसबारे जानकारी गराएका हो । 

अब एप मार्फत प्रवासका प्रतिनिधिहरुले मतदान गर्नेछन् । त्यसपछि मतपरिणाम घोषणा हुने समितिले जनाएको छ।

निर्वाचनमा ३७९ जना केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । जसमध्येबाट ९९ जना निर्वाचित हुनेछन् । रास्वपाको महाधिवेशन असार ७ देखि चितवनमा जारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप