मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका...