विन्दास डुबुल्की !
आइतबार, ०१ असार २०७६, १७ : ०८
पछिल्लो केही दिन काठमाडौँ उपत्यका लगायत देशभरको तापक्रम बढेको छ । गर्मी बढेसँगै त्यसलाई छल्न मानिसहरुले विभिन्न उपायहरु अपनाइरहेका छन् ।
आज आइतबार, अरु दिन विद्यालय सञ्चालन हुने गरे पनि आज भने निजी विद्यालयहरुलाई विदा दिइएको छ ।
सायद त्यही भएर होला किर्तिपुरको देव पोखरी पुग्दा केही बालकहरु मध्य घाममा पोखरीमा विन्दाससँग पौडी खेलिरहेका थिए ।
पोखरीको किनारको अग्लो भागबाट डाइभ हान्दै उनीहरु बेपरवाह भएर मस्त थिए ।
त्यही बेला यी तस्विरहरु क्यामरामा कैद गरिएका हुन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण