गुठी विधेयक खारेजी गर्न माग गर्दै निकालियो राँके जुलुस (फोटोफिचर)
आइतबार, ०१ असार २०७६, १८ : ३७
२
काठमाडौं । गुठी विधेयक खारेजीको माग गर्दै भक्तपुरको ठिमी क्षेत्रमा आज राँके जुलुस निकालिएको छ ।
सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै निकालिएको राँके जुलुसमा प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप समेत गरेको छ ।
पछिल्लो समय गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाब दिइरहेका छन् ।
विधेयकमा राखिएका प्रावधानले गुठीको अस्तित्व मास्ने भन्दै काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मी सरकारविरुद्ध आन्दोलनमा छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण