जहाजमा बम भेटिए के होला ? त्रिभुवन विमानस्थलमा यसरी गरियो अभ्यास
शुक्रबार, १३ असार २०७६, १८ : २२
काठमाडौं– जहाजमा एक्कासि बम भेटिए के होला ? अथवा उडिरहेको वा ल्यान्ड गरिएको जहाजमा बम राखेको हल्ला वा सूचना प्राप्त भएमा के गर्ने होला ? त्यो किसिमको संकटकालीन अवस्थामा विमानस्थल व्यवस्थापन र सुरक्षा फोर्सले कसरी सुरक्षाको प्रत्याभूति देला ? यही सेरोफेरोमा रहेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वअभ्यास गरिएको छ ।
हवाई उड्ययन तथा सुरक्षा र मेडिकल एव्म उद्धारसँग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा भएको पूर्वाअभ्यासमा संकटको अवस्थामा सहभागी हुने विभिन्न सम्बद्ध निकायहरुबीच सहयोग अभिबृद्धि गराई बम भेटिएको अवस्थामा जनधनको क्षति कम गराउन अधिकतम पहल गरिएको दृष्य देखाइएको थियो । ३ बजेर १० मिनेटदेखि ३ बजेर ४० मिनेटसम्म गरिएको पूर्वाअभ्यासमाका तस्बिरहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण