वर्षाले सास्ती : असारे भेलले बाटो काट्न पनि सकस (फोटोफिचर)
शुक्रबार, २७ असार २०७६, १३ : ४६
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहेको छ । वर्षासँगै देशका विभिन्नका स्थानमा बाढी र पहिरोको प्रकोप बढिरहेको छ ।
यता, राजधानीमा पनि वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सिंहदरवारको पर्खाल भत्कनेदेखि विभिन्न स्थानमा रुखहरु ढलेर सवारी आवागमन अवरुद्ध बनेको छ ।
यसैबीच काठमाडौँको सीतापाइला क्षेत्रमा पनि वर्षासँगै आएको पानीको भेलले गर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।
सीतापाइला क्षेत्रमा ढलको उचित व्यवस्थापन नुहँदा अविरल वर्षासँगै सडकमा ठूलो भेल भग्ने गर्छ जसले गर्दा साना सवारी चलाउनेदेखि पैदलयात्रुले बाटोमा यात्रा गर्दा कठिनाइ भोग्ने गर्छन् ।
तस्विरमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण