लोकसेवा आयोगको असंवैधानिक विज्ञापनका विरुद्ध प्रदर्शन र पुत्ला दहन (फोटोफिचर)
शुक्रबार, ०३ साउन २०७६, १८ : ५७
१
काठमाडौं– लोकसेवा आयोगको असंवैधानिक विज्ञापनका विरुद्ध आज पुत्ला दहन र प्रदर्शन भएको छ । आरक्षण बचाउ आन्दोलनका नाम दिइएको उक्त प्रदर्शनको आयोजना तराई मधेस राष्ट्रिय परिषदले गरेको हो ।
काठमाडौंको इन्द्रचोकमा गरिएको पुत्ला दहनपछिको कोणसभालाई सम्बोधन गर्दै परिषदको नेतृत्वले लोकसेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध बोलेको थियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी ओली र मन्त्री लालबाबु पण्डितको विरुद्धमा समेत नाराबाजी र पुत्ला दहन गरेका थिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण