जावलाखेलको सार्वजनिक जग्गामा बनेका टहरामा चल्यो डोजर, तस्विरमा हेर्नुहोस्
शुक्रबार, १० साउन २०७६, १२ : २६
काठमाडौँ । ललितपुरस्थित जावलाखेल सडक आसपासको सार्वजनिक जग्गामा बनाइएका टहरा र त्यहाँ राखिएका पसलहरु डोजर लगाएर हटाइएको छ ।
शुक्रबार बिहान प्रशासनले वाताबरणीय प्रभाव, दुर्घट्नालगायतलाई ध्यानमा राखेर सडक छेउमा बनाइएका टहराहरु हटाएको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गामा बनाइएका टहरा भत्काइएको जानकारी दिए ।
उनले गृहमन्त्रालय र अख्तियारले समेत सो क्षेत्रका टहरा हटाउन भनेकाले हटाइएको बताए ।
जावलाखेलस्थित चिडियाखाना नजिकै रहेको सार्वजनिक जग्गामा गत ५२ सालदेखि टहरा बनाएर पसलहरु सञ्चालन गरिँदै आएको थियो । प्रशासनले डोजर लगाउने थाहा पाएपछि केही पसलेहरुले सामान सारेका थिए ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण