कोही फर्काइदेऊ त्यो बालापन !
आइतबार, २६ साउन २०७६, ११ : १४
काठमाडौँ । काठमाडाँको मुटुमा छ भृकुटीमण्डप । त्यही भृकुटीमण्डपमा रहेको छ फनपार्क । जहाँ बालबालिकादेखि युवायुवती र बुढापाकासम्म पुगेर एकैछिन भएपनि मनोरञ्जन लिने गरेका छन् ।
सार्वजनिक बिदाका दिन त यो फनपार्कमा आएर मनोरञ्जन लिनेहरुको घुइँचो नै लाग्ने गरेको छ ।
फनपार्कमा विभिन्न किसिमका खेल खेल्न पाइने र मनोरम दृश्यहरुको अवलोकन गर्न पाइने भएकाले बालबालिकादेखि युवायुवती र बृद्धहरुको समेत रोजाइमा फनपार्क पर्ने गरेको छ ।
व्यस्त दैनिकीकाबीच सातामा एक दिन हुने बिदाका दिन खुला र रमाइलो गर्ने स्थान कम भइरहेका बेला पछिल्लो समय फनपार्कप्रतिको मोह बढ्दै जानुका साथै यस्ता व्यवसायहरु समेत फस्टाउँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण