दाङको आर्मीडाँडामा दुई महिलाको शव फेला
शनिबार, ३२ साउन २०७६, १८ : ४१
बुटवल । शनिवार साँझ दाङको जंगलमा २ वेवारिसे महिलाको शव फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका–९ स्थित अस्वार सामुदायिक वनमा सडेगलेको अवस्थामा २ हुलिया नखुलेका महिलाको शव फेला परेको दाङ्गका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
फोटो खिच्न र उमेर अनुमान गर्न समेत नसकिने गरि दुई महिलाको शव फेला परेको र गहिरो अनुसन्धानको विषय भएको एसपी पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण