भारतमा जिडीपी वृद्धिदर विगत ६ वर्ष यताकै कम
चालु आर्थिक वर्ष २०१९/२० को पहिलो त्रैमासिक (अप्रिल–जुन)मा जिडीपीको वृद्धिदरमा गिरावट आएर ५ प्रतिशतमा कायम भएको छ । यो वृद्धिदर ७ वर्ष यताकै न्यून हो ।
यस्तो वृद्धिदर सन् २०१३ को जनवरी र मार्च महिनामा ४.३ प्रतिशत कायम भएको थियो । पछिल्लो तीन महिनामा उत्पादन क्षेत्रको गतिविधिमा आएको गिरावटका कारण जिडीपी वृद्धिमा धेरै असर परेको हो । यो क्षेत्रको वृद्धिदर घटेर ०.६ प्रतिशत रहेको छ । जनवरी–मार्गमा वृद्धिर ३.१ प्रतिशत थियो । सरकारले शुक्रबार जिडीपीको तथ्याङ्का सार्वजनिक गरेको हो ।
पछिल्लो ५ त्रैमासिकको वृद्धिदर

विकासका क्षेत्रमा कति वृद्धि ?

सरकारको यस अवस्थामा ध्यान गएको छ : प्रमुख आर्थिक सल्लाहकार
सरकारको प्रमुख आर्थिक सल्लाहकार केवी मुब्रमणियनले आन्तरिक तथा अन्तर्राष्ट्रिय कारणले जिडीपी वृद्धिदरमा अमी आएको बताए । आर्थिक वृद्धिका लागि सरकार निरन्तर लागिरहेको उनले बताए । उनले भने,‘चाडै वृद्धिदरमा सुधार आउँछ, यस अबस्थाबारे सरकारको ध्यान गएको छ, बैंकको मर्जरसमेत अन्य धेरै कदम चालिराखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण