प्रधानसेनापति र बङ्गलादेशका मन्त्रीबीच भेटवार्ता
शुक्रबार, २० भदौ २०७६, २२ : ३१
काठमाडौं-प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र बङ्गलादेशका राज्यमन्त्री डा एमडी इनामोर रहमानलगायतको ११ जनाको उच्च अधिकारीहरुको टोलीबीच भेटवार्ता भएको छ ।
जङ्गी अड्डामा आज भएको भेटवार्तामा प्रधानसेनापति थापा र मन्त्री रहमानबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । उच्चपदस्थ पदाधिकारीहरुको यस किसिमको भेटवार्ताबाट दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्धले थप उचाइ लिने विश्वास नेपाली सेनाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण