आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडविरुद्धको खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराइन्छ : प्रधानसेनापति थापा

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनलाई प्राप्त कोभिडविरुद्ध खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराउने बताएका छन् । मकवानपुरको हेटौंडास्थित श्री मध्य पृतनामा प्रदेशस्तरीय भूपूूसैनिक सम्मेलन–२०७७ मा उनले सङ्गठनको उद्देश्यअनुरुप नै...