सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्क्रमणकालमा बैङ्किङ उद्योग

आर्थिक वर्ष २०७६/०७७ को प्रथम त्रैमासिक खाताबन्दी गर्दैगर्दा केहि बैङ्कबाहेक सबैको नाफा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष यही अवधिमा बैङ्कहरुको नाफा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो भने...