काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका नेताहरू पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गर्न सहमत भएका छन् । बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा...