काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधवार एकै दिन बैङ्किङ प्रणालीबाट ९० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम...