बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा सम्पन्न मिसेस टुरिजम एम्बेस्डरको ताज शिलास्मालाई

काठमाडौँ । मलेसियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाइनलमा नेपालकी शिलास्मा हमाल मल्लले ताज हात पारेकी छन् ।  शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउँदै ताज हात...