सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

घरदैलोमा ‘सगुन’ खाँदा उम्मेदवारसहित ३ जना बिरामी

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का उम्मेदवारसहित ३ जना गाउँलेले दिएको ‘सगुन’ खाँदा बिरामी परेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष इस्तिहारसहित ३ जना...