शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध उत्खननविरुद्ध आवाज उठाउने दिलिपको यसरी भयो हत्या

जनकपुर । गिट्टीबालुवाको अवैध उत्खनन बिरुद्ध सामाजिक रुपमै विगत केही वर्षदेखि अभियान चलाउँदै आएका एक युवकको शुक्रबार विहानै रहस्यमयी हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५...