सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सोह्र दिनदेखि बेपत्ता पुरुषको शव फेला

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ । घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव...