शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबार, २९ जेठ २०८३, ०५ : २३
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
  • राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.92 153.52
EUR  (European Euro) 1 176.43 177.12
GBP  (UK Pound Sterling) 1 204.35 205.16
CHF  (Swiss Franc) 1 191.32 192.07
AUD  (Australian Dollar) 1 106.97 107.39
CAD  (Canadian Dollar) 1 109.41 109.84
SGD  (Singapore Dollar) 1 118.71 119.18
JPY  (Japanese Yen) 10 9.53 9.56
CNY  (Chinese Yuan) 1 22.56 22.65
SAR  (Saudi Arabian Riyal) 1 40.74 40.90
QAR  (Qatari Riyal) 1 41.95 42.11
THB  (Thai Baht) 1 4.64 4.66
AED  (UAE Dirham) 1 41.64 41.80
MYR  (Malaysian Ringgit) 1 37.60 37.75
KRW  (South Korean Won) 100 9.99 10.03
SEK  (Swedish Kroner) 1 16.04 16.10
DKK  (Danish Kroner) 1 23.61 23.70
HKD  (Hong Kong Dollar) 1 19.51 19.59
KWD  (Kuwaity Dinar) 1 497.71 499.66
BHD  (Bahrain Dinar) 1 405.54 407.13
OMR  (Omani Rial) 1 397.17 398.73

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप