सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको भिमसेन मन्दिर पुनर्निर्माणका लागि नेपाल इन्भेष्टमेण्ट बैंकले दियो ५० लाख

ललितपुर– भिमसेन मन्दिर पुनर्निर्माणका लागि मन्दिर पुनर्निर्माण सरोकार समितिलाई नेपाल इन्भेष्टमेण्ट बैंकले ५० लाख सहयोग गरेको छ । आज एक कार्यक्रमबा बीच बैंकले पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई ५०...