बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशसभा विपक्षी दलका नेता बलदेव शर्माको निधन

बुटवल । ५ नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । सोमबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको नेपाली काँग्रेस रुपन्देहीका जिल्ला...