मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा १२ वर्षअघि हराएका बालक जब नेपालमा भेटिए....

बुटवल । बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका अमरबहादुर सुनारको आर्थिक अवस्था कमजोर थियो । आर्थिक अवस्था कमजोर भएकै कारण सुनार आफ्नो श्रीमती लक्ष्मी सुनार र उनको ७ वर्षीय छोरालाई लिएर...