बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतान्त्रिक सूचाँक: नेपाल ९२ औं स्थानमा, भारतलाई लाग्यो झड्का

एजेन्सी । विश्वभरका लोकतान्त्रिक देशहरुको सूचाँकमा नेपाल ९२ औं स्थानमा परेको छ । बेलायतको प्रसिद्ध द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट(इआइयु)ले भर्खरै सार्वजनिक गरेको २०१९ मा विश्वभरका लोकतान्त्रिक मुलुकहरुको (डेमोक्रेसी इन्डेक्स) समीक्षासहितको सूचाँक...