बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

५६ औँ वर्षमा राष्ट्रिय अभिलेखालय : बजेट, जनशक्ति र पूर्वाधार अभावले अभिलेख संरक्षणमा समस्या

काठमाडौँ । प्राचीन अभिलेख, महत्त्वपूर्ण ग्रन्थ तथा दस्ताबेज संरक्षणको गहन जिम्मेवारीमा रहेको राष्ट्रिय अभिलेखालय ५६ औँ वर्षमा प्रवेश गरेको  छ । ऐतिहासिक र राजनीतिक महत्त्वका दुर्लभ एवं महत्त्वपूर्ण सामग्री...