सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठले पाएका छन् । पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन शनिबार अमेरिका...