मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो

सिरहा । शिक्षकको कुटपिटबाट सिरहाको मिर्चैयास्थित स्वास्तिक पाठशालामा अध्ययनरत एक विद्यार्थीको हात भाँचिएको छ । कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका– २ बसविट्टनका १३ वर्षीय रितिक यादवको हात भाँचिएको हो...