आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गौशालाबाट ४ जना पाकेटमार पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका वडा नम्बर–८ गौशालास्थित तिलगंगाबाट पाकेट मारेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली घर भएका ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत घर...